भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाण्डौ । भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्