एनटीसीको प्रवक्तामा शोभन अधिकारी

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा शाेभन अधिकारी नियुक्त भएका छन् । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतमा कार्यरत प्रबन्धक शोभन अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो ।
प्रवक्ता अधिकारीको सम्पर्क नम्बर कार्यालयः०१–४२१०२९८, मोबाइल ९८५११०५००० र निवास ०१–४४९२८९२ तथा इमेल [email protected] रहेको छ ।