हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा विजय कुमार पन्तलाई नियुक्त

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र संचालकमा विजय कुमार पन्तलाई नियुक्त गरेको छ ।
कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालकमा बुढानिलकण्ठ नगरपालिका, वडा नं. ९, सुकेधारा, काठमाडौं बस्ने पन्तलाई आगामी ४ वर्षको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।
स्वतन्त्र संचालकमा नियुक्त गरेको जानकारी
