प्रभु लाइफले बोलायो, चैत ६ गते साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रभु लाइफले बोलायो, चैत ६ गते साधारण सभा



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चैत ६ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीको फागुन ९ गतेको सञ्चालक समितिको बैठकले विहान १० बजे होटल रेडीसन, लाजिम्पाट, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्