प्राईम बैंकले मंगलवार देशभरिका ५१ शाखा खुला गर्ने (तालिकासहित) « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

प्राईम बैंकले मंगलवार देशभरिका ५१ शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले लकडाउन जारी राखेको कोरोना संक्रमितको संख्या क्रमिक रुपमा बढि रहेको छ । लकडाउनको देशभरिका विभिन्न शाखा खुला रहने जनाएका छन । प्राईम कमर्सियल बैंकले मंगलवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।

Branches opening today


प्रतिक्रिया दिनुहोस्