साल्ट ट्रेडिङको लाभांश हालसम्म कै न्यून, ११ बर्षको इतिहासमा ३०५.५ प्रतिशत लाभांश, बोनस र नगद कति ?
साल्ट ट्रेडिङको लाभांश हालसम्म कै न्यून, ११ बर्षको इतिहासमा ३०५.५ प्रतिशत लाभांश, बोनस र नगद कति ?
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आर्थिक बर्षको नाफाबामट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट १० बोनस शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद गरी कूल १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले यसपटक हालसम्म कै कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हालसम्म २०५ प्रतिशत बोनस शेयर वितरण गरेको छ भने १००.५ प्रतिशत नगद वितरण गरेको छ । हालसम्म कम्पनीले ३०५.५ प्रतिशत लाभांश वितरण गरेको छ । तर गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट भने हालसम्म कै कम लाभांश वितरण गरेको हो । यसअघि २० प्रतिशतसम्म कम्पनीले लाभांश वितरण गरेको थियो भने अधिकतम् ४५ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।
कम्पनीले आर्थिक बर्ष २०७६–७७ मा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, कम्पनीले आर्थिक बर्ष २०७५–७६ मा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, कम्पनीले आर्थिक बर्ष २०७४–७५ मा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, कम्पनीले आर्थिक बर्ष २०७३–७४ मा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, कम्पनीले आर्थिक बर्ष २०७२–७३ मा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, कम्पनीले आर्थिक बर्ष २०७१–७२ मा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, कम्पनीले आर्थिक बर्ष २०७०–७१ मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, कम्पनीले आर्थिक बर्ष २०६९–७० मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, कम्पनीले आर्थिक बर्ष २०६८–६९ मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, कम्पनीले आर्थिक बर्ष २०६७–६८ मा ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।














