लक्ष्मी बैंकका बुधवार देशभरि खुला रहने शाखा यसप्रकार छनः (तालिकासहित) « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

लक्ष्मी बैंकका बुधवार देशभरि खुला रहने शाखा यसप्रकार छनः (तालिकासहित)



काठमाडौं । सरकारले लकडाउन जारी राखेको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन बैशाख १५ गतेसम्म थप गरेको छ । कोरोना संक्रमितको संख्या क्रमिक रुपमा बढि रहेको छ । बैंकहरुले लकडाउनको समयमा देशभरिका विभिन्न शाखा खुला रहने जनाएका छन । लक्ष्मी बैंकले बुधवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्