सिभिल बैंकले बिहिवार कुन कुन शाखा खुला गर्ने ? (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिभिल बैंकले बुधवार देशभरिका अधिकांश शाखा खुला गर्ने जनाएको छ ।
