ग्लोबल बैंकले आईतवार कति शाखा खुला गर्दै छ, हेर्नुहोस्(तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । ग्लोबल आईएमई बैंकले आईतवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।




