आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । नेपाल सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य गरेको छ । आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दै जनार्दन शर्माले दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने बताएका हुन् ।