सगरमाथा इन्स्योरेन्सको कार्यान्वयन अधिकृतमा भगवान व्यापक गौंडेल
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्यान्वयन अधिकृतमा भगवान व्यापाक गौंडेललाई नियुक्त गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कार्यान्वयन अधिकृत नियुक्त गरेको जनाएको हो ।
कम्पनीले जेठ १ गते देखि लागू हुने गरी कार्यान्वयन परिपालन अधिकृतमा नियुक्त गरेको कम्पनीले जनाएको छ । साथै, निजको कम्पनीको संस्थागत सुशासन कायम र्गर्न र नियामक निकायहरुमा समन्वय गर्नका लागि जिम्मेवारी समेत तोकिएको छ ।












