गोर्खाज फाइनान्सद्धारा लेखापरीक्षक नियुक्त « Arthapath.com
३० जेष्ठ २०७९, सोमबार

गोर्खाज फाइनान्सद्धारा लेखापरीक्षक नियुक्त



काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले लेखा परीक्षकको रुपमा एसआर पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स, महाराजगंज काठमाडौंलाई नियुक्ति गरेको छ ।

जेठ २७ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले वित्तीय संस्थाको आर्थिक वर्ष २०७८।०७९ को लागि अन्तिम लेखापरीक्षण कार्य गर्नका लागि उक्त कम्पनीले लाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्