सानिमा लाइफले नविकरण बीमाशुल्कमा शतप्रतिशत छुट दिने « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

सानिमा लाइफले नविकरण बीमाशुल्कमा शतप्रतिशत छुट दिने



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले नवीकरण बीमाशुल्कमा शत प्रतिशत विलम्ब शुल्क छुट दिने भएको छ । कम्पनीले बिहिबार एक सूचना प्रकाशित गर्दै विलम्ब शुल्कमा छुट दिन लागेको जनाएको हो ।

कम्पनीको बीमितहरुको नविकरण बीमाशुल्क तिर्नु पर्ने समय २०७७ जेठ ३० गतेदेखि २०७९ जेठ ३१ सम्म रहि विलम्ब शुल्क लागेको बीमालेखको नवीकरण बीमाशुल्क बुझाउदाँ बीलम्ब शुल्कमा शत प्रतिशत छुट दिने भएको हो ।

उक्त छुटको योजना २०७९ असार मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्