अमेरिकी डलरको मूल्य बढ्यो, कति छ ?
काठमाडौं । विश्वभरि कोरोना भाईरसका कारण अमेरिकी लडरको भाउ बुधवार बढेको हो । तर मलेशियाको रिँगिटको भउा भने घटेको हो । नेपाल राष्ट्र बैंकले बुधवार निर्धाण गरेको तालिका अनुसार विनिमयदर एक अमेरिकी डलरको खरिद दर १२२ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १२३ रुपैया २४ पैसा तोकिएको छ ।
त्यस्तै एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ८५ पैसा तोकिएको छ । एक यूरोपियन यूरोको खरिददर १ सय ३२ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिदर १ सय ३३ रुपैयाँ ५२ पैसा रहेको छ ।
अन्य देशको यस्तो रहेको छ: