१५ श्रावण २०८३, शुक्रबार

बिओके क्यापिटल मार्केटको सीईओमा अनिल रत्न तुलाधर नियुक्त



काठमाडौं । बीओके क्यापिटल मार्केट लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा अनिल रत्न तुलाधर नियुक्त गरेको छ ।

क्यापिटलको संचालक समितिको बैठकले तुलाधरलाई सीईओमा नियुक्त गरेको हो । तुलाधरसँग बैंकिङ क्षेत्र लगायत अन्य क्षेत्र गरी २५ वर्षभन्दा बढी कार्य अनुभव रहेको छ ।