ग्लोबल बैंकले शुक्रवार यी शाखा खुला गर्ने (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । ग्लोबल आईएमई बैंकले शुक्रवार देशभरिका विभिन्न् शाखा खुला गर्ने जनाएको छ ।




