मन्त्रिपरिषदको बैठक शुक्रवार बस्दै - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

मन्त्रिपरिषदको बैठक शुक्रवार बस्दै



काठमाडौं । मन्त्रिपरिषदको बैठक शुक्रवार बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको अवस्थामा उनले आकस्मिक बैठक बोलाएका हुन्।

सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए। बिहीबार नै नेकपाका ६ सचिवालय सदस्यको बैठकले पनि अध्यादेश फिर्ता लिनुपर्ने माग गरेको थियो।


प्रतिक्रिया दिनुहोस्