बैंकदरलाई बढाएर साढे ८ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक निति मार्फत बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ ।
चालु आर्थिक वर्षको २०७९÷०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको बताए ।