सातै प्रदेशका लागि आइएमई जनरल इन्स्योरेन्सले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
इन्स्योरेन्सले ७ वटै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि अस्टिेन्ट म्यानेजर । डेपुटी म्यानेजर, सिनियर डेभलपमेन्ट अफिसर । मार्केटिङ अफिसर । सिनियर मार्केटिङ अफिसर र टे«नी डेभलपमेन्ट अफिसर । डेपुटी डेभलपमेन्ट अफिसर । डेभलपमेन्ट अफिसर माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन २५ गते भित्र इन्स्योरन्सको इमेल [email protected] मार्फत आवेदन दिन सकिनेछ ।
