सिभिल बैंकले आज कुन कुन शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित) - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सिभिल बैंकले आज कुन कुन शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित)



civil bank

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिभिल बैंकले आईतवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।

Image may contain: text


प्रतिक्रिया दिनुहोस्