अहिलेको बजेट उत्पादनमुखी भएकोले सबै उत्पादनमा जोडिन आवश्यक छ– अर्थमन्त्री शर्मा « Arthapath.com
२० असार २०८२, शुक्रबार

अहिलेको बजेट उत्पादनमुखी भएकोले सबै उत्पादनमा जोडिन आवश्यक छ– अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी भएकोले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।

मन्त्री शर्माले सरकारसँग सबैकुरा उपलव्ध भएकाले नेपालले तरकारी निर्यात गर्नुपर्नेमा आयात गरेको भन्दै किसान संघले उत्पादनमा जोड दिन आग्रह गरेका छन् । उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्