एनएमबी बैंकले आज कति शाखा खुला गर्ने, (तालिकासहित) - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

एनएमबी बैंकले आज कति शाखा खुला गर्ने, (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । एनएमबी बैंकले सोमवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्