ग्लोबल बैंकले आज कति शाखा खुला गर्ने,(तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । ग्लोबल आईएमई बैंकले सोमवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।





