सांग्रिला बैंकले आज २३ शाखा खुला गर्ने,हेर्नुहोस् (तालिकासहित) - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सांग्रिला बैंकले आज २३ शाखा खुला गर्ने,हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सांग्रिला विकास बैंकले बुधवार देशभरिका २३ शाखा खुला गर्ने जनाएको छ ।

branch open


प्रतिक्रिया दिनुहोस्