एनएमबी बैंकले आज ७३ बढि शाखा खुला गर्ने,हेर्नुहोस् (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । एनएमबी बैंकले बुधवार देशभरिका ७३ बढि शाखा खुला गर्ने जनाएको छ ।
