बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट सम्पन्न

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र बाँडफाँट सम्पन्न गरेो छ । बैंकले भदौं २ गतेदेदि भदौं ७ गतसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँट गरेको हो ।
७ वर्ष अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’नामक ऋणपत्र निष्कासन गरेको थियो बैंकले १००० अंकितका ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेकोमा सो अवधिसम्म रितपूवर्क आवेदन दिनेहरुलाई साउन १४ गते बाँडफाँट गरेको हो ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।