सिद्धार्थ बैंकले आज ५९ शाखा खुला गर्ने, हेर्नुहोस्ता(लिकासहित) - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सिद्धार्थ बैंकले आज ५९ शाखा खुला गर्ने, हेर्नुहोस्ता(लिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिद्धार्थ बैंकले विहिवार देशभरिका ५९ शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्