निर्वाचन आयाेगले सार्वजनिक गर्याे समानुपातिककाे सुचि « Arthapath.com
९ असार २०८३, मंगलबार

निर्वाचन आयाेगले सार्वजनिक गर्याे समानुपातिककाे सुचि



काठमाण्डाैं । निर्वाचन आयाेगले समानुपातिक प्रणालि तर्फकाे सुचि सार्वजनिक गरेकाे छ ।

आयाेगले दलहरूले पेश गरेकाे सुचिका आधारमा समानुपातिक तर्फका उम्मेदवार औपचारिक रूपमा सार्वजनिक गरेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्