राष्ट्रपति भण्डारीले गरिन बीमा विधेयक प्रमाणिकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक प्रमाणिकरण गर्नु भएको छ । आज राष्ट्रपति भण्डारीले बीमा विधेयक सकित ३ प्रमाणिकरण गरेकि हुन ।
बीमा ऐनलाईलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी सम्बन्धी विधेयक र सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक स्वीकृत गरेकि हुन ।
उक्त विधेयकले कानुनि मान्यता सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै हुने छ ।
