६० कित्ता बिक्री भयो आज अभियान लघुवित्तको सेयर, कति पुग्यो मूल्य ? « Arthapath.com
१२ असार २०८३, शुक्रबार

६० कित्ता बिक्री भयो आज अभियान लघुवित्तको सेयर, कति पुग्यो मूल्य ?



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । मंगलबार कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत वृद्धि भएको हो ।

साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँ १० पैसाले वृद्धि भई ५५२ रुपैयाँ कायम भएको छ ।

उक्त दिन कम्पनीको ३२ हजार १०० रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । कम्पनीको आज ६० कित्ता मात्रै सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्