नेप्सेले गर्यो एक कमपनीको सेयर मूल्य समायोजन « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

नेप्सेले गर्यो एक कमपनीको सेयर मूल्य समायोजन



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीलेको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको ७.४४ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो ।

समायोजनपछि नेप्सेले कम्पनीको सेयर मूल्य ४५१ रुपैयाँ ४० पैसा निर्धारण गरेको छ । नेप्सेले मंगलबार कायम अन्तिम कारोबार मूल्य ४८५ रुपैयाँको आधारमा समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्