पिपुल्स पावरको शेयर रजिष्ट्रार प्रभु क्यापिटल नियुक्त « Arthapath.com
१६ असार २०८३, मंगलबार

पिपुल्स पावरको शेयर रजिष्ट्रार प्रभु क्यापिटल नियुक्त



काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारको कामका लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

पिपुल्स पावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनएमबि क्यापिटलले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्