एशियन क्यापिटलको साधारण सभा कात्तिक २४ गते, यस्ता छन् एजेण्डा « Arthapath.com
१६ असार २०८३, मंगलबार

एशियन क्यापिटलको साधारण सभा कात्तिक २४ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । एशियन क्यापिटल लिमिटेडको सातौं वार्षिक साधारण सभा कात्तिक २४ गतेका लागि बोलाएको छ । असोज २३ गते बसेको संचालक समितिको बैठकले सभा काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिन ३ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पारितका लागि प्रस्ताव पेश गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेस गर्ने कार्य सूची रहेको छ ।


प्रतिक्रिया दिनुहोस्