एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन योजनाहरूको लाभांश सार्वजनिक « Arthapath.com
१६ असार २०८३, मंगलबार

एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन योजनाहरूको लाभांश सार्वजनिक



काठमाडौं । एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन योजनाहरूको लाभांश सार्वजनिक भएको छ ।

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले कर समेत ६ प्रतिशत , एनआईसी एशिया ब्यालेन्सड् फण्डले कर समेत १३ प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डले पनि कर समेत १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

यी फण्डहरूले गत आर्थिक वर्ष ०७८÷७९ को मुनाफबाट इकाईधनीहरूलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन । प्रस्तावित लाभांश प्रयोजनका लागि तीन ओटै फण्डहरूले कात्तिक १५ गते एक दिन बुक क्लोज गर्ने भएका हुदाँ कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्