लाभांश पारितका लागि नेपाल लाइफको साधारण सभा मंसिर ८ गते, बुक क्लोज मिति समेत तय « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

लाभांश पारितका लागि नेपाल लाइफको साधारण सभा मंसिर ८ गते, बुक क्लोज मिति समेत तय



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २२औं बार्षिक साधारण सभा मंसिर ८ गतेका लागि बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा होटल भिष्वा, विरगंज (पर्सा) मा विहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले शेयरधनीहरुलाई प्रस्ताव गरेको प्रयोजन सहित चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने छलफलहरु गर्नेछ ।

साथै, उक्त सभामा आर्थिक वर्ष २०७८।०७९ को वार्षिक विवरण छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७÷०७८ का वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गर्ने, आर्थिक वर्ष २०७९÷०८० को लागि लेखापरीक्षक नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने कार्यसूची समेत सभामा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ कात्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश


प्रतिक्रिया दिनुहोस्