ग्लोबल बैंकले आज यी शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)
काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । ग्लोबल आईएमई बैंकले बुधवार देशभरिका विभिन्न बढि शाखा खुला गर्ने जनाएको छ ।





















