मेगा क्यापिटल मार्केट्सको साधारण सभा मंसिर १६ गते, २४ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा « Arthapath.com
१६ असार २०८३, मंगलबार

मेगा क्यापिटल मार्केट्सको साधारण सभा मंसिर १६ गते, २४ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा



काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा मंसिर १६ गतेका लागि बोलाएको छ । क्यापिटलको कात्तिक ५ गतेको संचालक समितिको बैठकले फेयरपिल्ड बाई म्यारिजओट, त्रिवेणी मार्ग, काठमाडौंमा दिउँसो ३ः३० बजे बस्ने आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २४.५ प्रतिशत नगद लाभांश दिन प्रस्ताव पारित गर्ने छ ।

सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै अन्य कुनै मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका कम्पनीसँग मर्जरमा जाने विषयलाई समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्