यी हुन आज सर्वाधिक गुमाउने लगानीकर्ता « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

यी हुन आज सर्वाधिक गुमाउने लगानीकर्ता



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.५२ अकंले घटेर १८९३.७० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६.९१ प्रतिशतले घटेको हो ।

साथै, किसान लघुवित्तको ५.७८ प्रतिशत, पन्भकन्या माई हाइड्रोपावरको ५.२५ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकको ५.२० प्रतिशत र इमर्जिङ नेपालको ५.२० प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्