सानिमा जिआईसी इन्स्यारेन्सको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्यारेन्सले शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
अव कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज,नामसारी ,रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु सानिमा क्यापिटल लिमिटेडबाट हुनेछन् ।