नेप्सेको नयाँ साइट आइतबारदेखि पूर्णरुपमा संचालनमा आउने, पुरानो वेबसाइट बन्द « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्सेको नयाँ साइट आइतबारदेखि पूर्णरुपमा संचालनमा आउने, पुरानो वेबसाइट बन्द



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को हाल सञ्चालनमा रहेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ ।

नेप्सेले शुक्रवार एक सूचना जारी गर्दै हालसम्म परिक्षणका रुपमा संचालन गरिदैं आएको नयाँ वेबसाइट आइतबार (कात्तिक २७ गते) देखि पूर्ण रुपमा सञ्चानमा आउने जनाएको हो । अब पुरानो साइटमा कुनै पनि तथ्यांकहरु अद्धावधिक नहुने समेत नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्