आइतबार यी १० कम्पनीका लगानीकर्ता सर्वाधिक गुमाए
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज १० अकंले घटेर १८८३.१६ बिन्दुमा बन्द भएको छ आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता शेयर किनबेच हुदाँ ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँको कारोबार भएको हो ।
आइतबार नबिल ब्यालेचड फण्ड २ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६.९० प्रतिशतले घटेको हो ।
निर्धन उत्थान लघुवित्तको ६.४० प्रतिशत, सिटिजन म्युचुअल फण्ड १ का् ५.४२ प्रतिशत र सनकामना स्मार्ट लघुवित्तको ५.१८ प्रतिशतले घटेकोह ो ।



















