२ वटा जहाजमार्फत ३ सय ४६ जना चिनियाँ नागरिकको उद्धार « Arthapath.com
२५ बैशाख २०७७, बिहीबार

२ वटा जहाजमार्फत ३ सय ४६ जना चिनियाँ नागरिकको उद्धार



काठमाण्डौ । चीनले नेपालबाट आफ्ना नागरिककको उद्धार गरेर स्वदेश फर्काएको छ ।

नेपालमा रहेको चिनियाँ दूतावासले २ वटा जहाज चार्टर गरेर एकैदिन ३ सय ४६ जना नागरिक स्वदेश फर्काएको हो । एअर चाइनामार्फत १ सय ६२ जना र चाइना साउदर्नको जहाजमार्फत १ सय ८४ जना नागरिक चीन गएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले जानकारी दिनुभयो ।

नेपालमा अलपत्र परेको भन्दै केही दिन पहिले केही चिनियाँ नागरिकले नेपाल पर्यटन बोर्डमा धर्नासमेत दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्