मञ्जुश्री फाइनान्सले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली « Arthapath.com
३ पुष २०७९, आईतवार

मञ्जुश्री फाइनान्सले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली



काठमाडौं । मञ्जुश्री फाइनान्सले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको पुस १ गते शुक्रबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई नगद लाभांश तथा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्