राष्ट्रपतिले गरिन् स्वास्थ्यकर्मीको समर्पण र सेवाभावको सराहना « Arthapath.com
३० बैशाख २०७७, मंगलवार

राष्ट्रपतिले गरिन् स्वास्थ्यकर्मीको समर्पण र सेवाभावको सराहना



काठमाडौं । मंगलवार परेको अन्तराष्ट्रिय नर्सिङ दिवशको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना ब्यक्त गर्नुभएको छ । उनले विश्भरि फैलिरहेको कोभिड–१९ महामारीविरूद्धको लडाइँमा अग्रमोर्चामा रहेका नर्स, डाक्टर र स्वास्थ्यकर्मीहरूको समर्पण र सेवाभावको सराहना गरेकी छन्।

राष्ट्रपति भण्डारीले ट्वीट गर्दै महामारीविरूद्धको लडाइँमा अग्रमोर्चामा रहेका नर्स, डाक्टर र स्वास्थ्यकर्मीहरूको समर्पण र सेवाभावको सराहना गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्