शिखर इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी मागेको छ । कम्पनीे ४ पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले चार्टड एकाउन्टेनका लागि २ जना, अटो मोबाइल इन्जिनियरिङ एक जना, अफिसर (कानून डिपार्ट) का लागि २ जना र ब्रान्ड अफिसरमा १ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता विभिन्न विषय लिई स्नातकतह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ १५ गतेभित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
