राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ सेवा सुचारु बैंकहरुलाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अत्यावश्यक बैंकिङ सेवा सुचारु बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
सरकारले जनयुद्ध दिवसमा आज (फागुन १ गते) सार्वजनिक बिदा दिन पनि राष्ट्र बैंकले आज नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायतका अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न भनेको हो ।
राष्ट्र बैंकले बैंकहरुलाई बिहान १० बजेदेखि १ः३० बजेसम्म सेवा सुचारु निर्देशन दिएको हो ।
