अशोज १ गतेबाटै खुल्ने भयो होटल, आन्तरीक हवाई र लामो दुरीका सवारी « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

अशोज १ गतेबाटै खुल्ने भयो होटल, आन्तरीक हवाई र लामो दुरीका सवारी



काठमाडौं । सरकारले अशोज १ गतेबाट लामो दुरीका यातायात र आन्तरीक हवाई खोल्ने निर्णय गरेको छ । सोमबार अशोज ५ गतेदेखी आन्तरीक उडान र लोमो दुरीका सवारी खोल्ने खवर प्रवाह भएको थियो ।

सरकारका नवनियुक्त प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार असोज १ गतेबाटै लामो दूरीका सार्वजनिक यातायातका र आन्तरिक हवाई खोल्ने निर्णय भएको बताए ।

यस्तै लामो समयदेखी बन्द रहेका होटल, रेष्टुराँ पनि असोज १ गते बाट सबै खुलाउन दिने निर्णय भएको छ ।


प्रतिक्रिया दिनुहोस्