२६ भदौ २०८३, शुक्रबार

बैंक

कुमारी बैंकको १० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूका नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ