२६ भदौ २०८३, शुक्रबार

बैंक

कुमारी बैंकको ७ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले ७ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ७ लाख १७ हजार ४ सय ४० कित्ता सेयर बिक्रीमा ल्याएको हो । यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि