८ श्रावण २०८३, शुक्रबार

बैंक

नगद रहित भुक्तानी प्रणालीमा प्रभु बैंकको जोड, कागबेनी मन्दिरमा राख्यो क्यूआर स्ट्याण्ड

काठमाडौं । प्रभु बैंकले नगद रहित भुक्तानी प्रणालीका लागि मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–०४, कागबेनीमा “कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति“ लाई क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ । बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि “कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति“ लाई एक समारोहका बिच क्युआर स्ट्याण्ड उपलब्ध गराएको हो । बैंकले